एमाले केन्द्रीय बैठक आजदेखि

काठमाडौं । नेकपा (एमाले) को आठौं केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ । अहिले ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक … Continue reading एमाले केन्द्रीय बैठक आजदेखि